२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

प्रतिनिधिसभा बैठक : बजेटमाथि छलफल जारी [लाइभ]

बुधबारको प्रतिनिधिसभा बैठकमा पनि आगामी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल भइरहेको छ । 




बजेटमाथिको छलफल सोमबारबाट सुरु भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बजेट सच्याउन माग गरेको छ । एमालेले बजेटले पनि मुलुकमा विद्यमान संकट समाधान गर्न नसक्ने बताएको छ ।    

सत्ता पक्षका सांसदहरूले भने बजेट कार्यान्वयनमा जोड दिएका छन् । 





  • प्रकाशित मिति : २४ जेठ, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया