२५ मंसिर, २०८२ बिहीबार
Dec. 11, 2025

प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफल जारी [लाइभ]
फाइल तस्बिर

प्रतिनिधि सभाको बैठक आज पनि  बसेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा आज पनि  बजेटमाथि छलफल हुँदैछ । 


गत जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल चलिरहेको छ । छलफलमा प्रतिनिधि सभा सदस्यले आफ्ना धारणा र जिज्ञासा राखिरहेका छन् । 







  • प्रकाशित मिति : २६ जेठ, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया