२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

एमालेले उठाएका प्रश्नमा गृहमन्त्री श्रेष्ठले दिए जवाफ

नेकपा (एमाले)ले गृहमन्त्रीको जवाफ मागेपछि अहिले गृहमन्त्री  नारायणकाजी श्रेष्ठले संसदमा जवाफ दिइरहेका छन् ।


शुक्रबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले कोशी प्रदेश सभाले नाम तय गर्ने तर निशानामा किन एमाले परेको भन्दै जवाफ मागेका थिए ।



प्रदेश सभा सदस्य राम रानामाथि इलामको सोम्याक भञ्ज्याङ र उपसभामुख सिर्जना दनुवारमाथि उदयपुरमा आक्रमण प्रयास भएको भन्दै एमालेले गृहमन्त्रीको जवाफ मागेको थियो । 





  • प्रकाशित मिति : २६ जेठ, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया