२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

प्रतिनिधिसभा बैठक जारी, अर्थमन्त्रीले सांसद्को प्रश्नको दिँदै [लाइभ]
फाइल तस्बिर

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बिहान ११ बजेबाट सुरु भएको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहेको छ । 


सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै छन् ।



विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद् प्रेम सुवालले राखेको विरोधको सूचनालाई पनि निर्णायार्थ प्रस्तुत गरिने पनि सम्भावित कार्यसूची रहेको छ ।  





  • प्रकाशित मिति : २८ जेठ, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया