प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्युठानको स्वर्गद्वारीमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
सोमबार स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा आठजनाको निधन भएको थियो ।
प्रधानमनत्री दाहालले दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुका सबै आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।