२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रमुख प्रतिपक्षी दल एमालेले समर्थन नगरेपछि सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।


सभामुख भीमबहादुर भण्डारीले मंगलबारको बैठकमा आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । 



नीति तथा कार्यक्रममाथि प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको मुख्यमन्त्री कमलबहादुर शाहले जवाफ दिएका थिए । 





  • प्रकाशित मिति : ३० जेठ, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया