संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुँदैछ ।
मन्त्रालयगत छलफल १२ असारसम्म जारी रहनेछ ।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको बजेटमाथिको छलफल सोमबार सकिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।