२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा बालेनले लगाए रोक

काठमाडौं महानगरपालिकाले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएको छ । नगरप्रमुख बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत सो जानकारी गराएका हुन् ।


दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नेपालमा मात्र नभई भारतमा पनि नसच्चिएसम्म काठमाडौ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले उल्लेख गरेका छन् ।



यो सच्याउन उनले तीन दिनको समय दिएका छन् । अन्त्यमा उनले लेखेका छन्, ‘माता सीताको जय होस् ।’





  • प्रकाशित मिति : ३२ जेठ, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया