२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । 


बिहान ११ बस्ने बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ । 



आइतबार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुनेछ ।

आजको बैठकमा सांसदले खर्च रकम कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ । सरकारले १५ जेठमा १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो ।  



सम्भावित कार्यसूची :



  • प्रकाशित मिति : ३ असार, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया