२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

बालेनले निजी विद्यालयलाई भने– कुन शीर्षकमा कति शुल्क लिने हाे निर्णय पठाउनू

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले निजी विद्यालयहरूलाई कुन शीर्षकमा कति शुल्क लिन लागेकाे हाे त्यसकाे जानकारी पठाउन निर्देशन दिएका छन् । 



साेमबार महानगरअन्तर्गत सञ्चालित सबै संस्थागत (निजी) विद्यालयहरूलाई पत्र पठाउँदै उनले भनेका छन्, 'शैक्षिक सत्र ०८०–०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीसँग के-के शीर्षकमा के कति शुल्क लिने हो ? काठमाडौ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ ९९० बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव मिति ०८० आषाढ मसान्तभित्र काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौँ ।'





  • प्रकाशित मिति : ११ असार, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया