२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

प्रतिनिधि सभा बैठक : बजेट पास गर्ने तयारी [लाइभ]

सरकारले आज आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरेको छ । आज बिहान ११ बजेबाट सुरु भएको प्रतिनिधि सभा बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ ।  

विनियोजन विधेयकसहित मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिइसकेका छन् । बजेट पास गर्नुअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू मातहतका कार्यालयको बजेटमाथि उठेको प्रश्नको जवाफ दिनेछन् ।  



२२ जेठदेखि सुरु भएको बजेटमाथिको छलफलमा मात्र नभएर बैठक नै बसेर यथास्थितिमा पारित गर्न नदिने बताएका दलहरू पनि बिनासंशोधन बजेट पारितका लागि तयार देखिएका छन् । 





  • प्रकाशित मिति : १३ असार, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया