logo-img

कहाँ कति घट्याे हवाई भाडा ? (सूचीसहित)

नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा न्यूनतम ६० देखि अधिकतम ७ सय ५० रुपैयाँसम्म हवाई भाडा घटाएको छ ।

आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ घटाएसँगै प्राधिकरणले हवाई भाडा घटाएको हाे । नयाँ भाडादर बुधबारदेखि लागू हुनेछ । 

नागरिक उड्डयन प्राधिकरणका अनुसार यात्रुले आन्तरिक उडानमा खरिद गर्ने टिकट अन्तर्गत फ्युल–सर–चार्जमा न्यूनतम ६० देखि अधिकतम ७ सय ५० रुपैयाँसम्म घटेको हो ।

प्राधिकरणका अनुसार सुगम रुटमा फ्युल–सर–चार्ज प्रतिसिट प्रति मिनेट ७२ रुपैयाँ पर्छ भने दुर्गम उडानमा ५१ रुपैयाँ पर्छ ।



यात्रुले आन्तरिक उडानमा खरिद गर्ने टिकटमा फेयर, विमानस्थल सेवा शुल्क र फ्युल-सर-चार्ज गरी तीन शीर्षक समेटिएका हुन्छन् ।



  • प्रकाशित मिति : असार १९, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया