२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

सांसदहरूप्रति बालेनको आक्रोश : म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लास हुन् ?

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभन्दा उनलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको बताएका छन् । 

बिहीबार साँझ सामाजिक सञ्जालमा आक्रोश पोख्दै उनले लेखेका छन्, ‘दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।’



भारतीय गुलामहरुले देश चलाउँदै रहेको र आफू मात्रै विरोधमा रहेको भन्दै उनले थप लेखेका छन्, ‘म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?





  • प्रकाशित मिति : २१ असार, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया