निःशस्त्रीकरणबाट पछि हट्दै उत्तर कोरिया !

सिओल–उत्तर कोरियाले गतवर्ष निःशस्त्रीकरण अभियानका रुपमा बन्द गरिएका लामो दुरीका रकेट प्रक्षेपण केन्द्रहरु फेरि सुरु गर्न लागेका खबर अन्तर्राष्ट्रिय मिडियामा आउन थालेका छन् । 

दक्षिण कोरियाली मिडियामा आएका रिपोर्टहरुले यसलाई गत साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको असफल वार्तासँग जोडेका छन् । 

यसैबीच, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियालाई ‘उसले आफ्नो आणविक हतियार कार्यक्रम त्याग्न खोजिरहेको हुनुपर्ने, नत्र उसले अझै कडा नाकाबन्दीको सामना गर्नुपर्ने’ चेतावनी दिएका छन् । 





  • प्रकाशित मिति : फागुन २२, २०७५ बुधबार २०:५५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया