२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

कांग्रेस केन्द्रीय समिति बैठक जारी [लाइभ]

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक नेपाली कांग्रेसले आफ्नो फेसबुक पेज मार्फत् प्रत्यक्ष प्रसारण (लाइभ) पनि गरेको छ। 

यसअघि सोमबार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने प्रस्ताव गरेपछि कांग्रेसको केन्द्रीय समिति बैठक पहिलो पटक लाइभ गरिएको  हो।



झण्डै एक वर्षपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा विभिन्न १० एजेन्डामाथि छलफल हुँदैछ । अहिले बैठक जारी छ । 





  • प्रकाशित मिति : २ साउन, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया