काठमाडौं– सर्वोच्च अदालतले सिके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । राज्य विप्लवको मुद्दा खेपिरहेका राउतलाई यसअघि रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले राउतलाई रिहा गरी साधारण तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।