काठमाडौं– काठमाडौंको वसन्तपुरस्थित मख्खन टोलमा बिहीबार आगलागी भएको छ । प्रहरी, सशस्त्र र आर्मीका टोलीसहित दमकलका कर्मचारीको सक्रियतामा आगो नियन्त्रणमा आएको छ ।
दमकलका कर्मचारी र प्रहरीले छेउछाउका घरहरूको झ्याल तथा छतमा पुगेर पानी हाली आगो नियन्त्रणमा लिएका हुन् । आगलागी भएको झन्डै चार घन्टापछि प् आगो नियन्त्रणमा आएको स्थानीयले ताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।