पाेखरा— पाेखराकाे लेकसाइडमा भीषण आगलागी भएकाे छ ।
शुक्रबार राती सुरु भएकाे आगलागी विद्युत सर्ट भएर लागेकाे स्थानीयले बताएका छन् । बिजुलीकाे पाेलबाट सुरु भएकाे आगलागीका कारण जनधनकाे क्षति ठूलाे भएकाे छैन । नाै बजेबाट आगलागी सुरु भएकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा दमकल तथा प्रहरी र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।