७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

मदन पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरिएको छ । मदन पुरस्कार गुठीले ३१३ मध्ये छनोट भएका उत्कृष्ट पाँच पुस्तक  सार्वजनिक गरेको हो ।

छनोट भएका पुस्तकमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय विष्टको माटाको घर रहेका छन् । 



यी पाँच पुस्तकको सूचीबाट सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ का लागि मदन पुरस्कार प्रदान गरिनेछ । 





  • प्रकाशित मिति : २४ साउन, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया