२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

१६ इन्टरनेट कम्पनीलाई दूरसञ्चारको निर्देशन- तत्काल रोयल्टी बुझाउनू

नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ ।


प्राधिकरणले दूर सञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोषबापतको दुई प्रतिशत गरी ६ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको हो ।



बिहीबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै प्राधिकरणले तत्काल राजश्व दाखिला नगरे हदैसम्मको कारबाही गर्ने समेत चेतावनी दिएको छ । 

रोयल्टी बुझाउनुपर्ने इन्टरनेट कम्पनीको सूची :





  • प्रकाशित मिति : २५ साउन, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया