२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

पुत्रशोकमा रहेका कलाकार सानु ताम्राकारको निधन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दुई महिनाअघि आत्महत्या गरेका कलाकार सारुक ताम्राकारका पिता कलाकार सानु ताम्राकारको निधन भएको छ। ताम्राकारको आज शनिबार नर्भिक अस्पतालमा उपचाकार क्रममा निधन भएको हो।

छोरा बितेपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। किड्नीमा समस्या देखिएपछि उनी एक महिनादेखि नर्भिकमा उपचाररत थिए।



कलाकार सारुकले गत असार २२ गते आत्महत्या गरेका थिए। उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए। 





  • प्रकाशित मिति : ९ भदौ, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया