२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

धरानका डिएसपी मल्ललाई हटाउन मेयरको माग

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

धरान उपमहानगरका मेयर हर्क साम्पाङले धरानका डिएसपी नवराज मल्ललाई हटाउन माग गरेका छन् । मल्लले राम्रोसँग काम गर्न नसकेको भन्दै उनले सामाजिक सञ्जालमार्फत सो माग गरेका हुन् । 


मंगलबार मात्र धरानका उपमेयर आइन्द्रविक्रम बेघाको घरमा सांघातिक आक्रमण भएको थियो । जसमा उनका भाइ विष्णुमाथि खुकुरी प्रहार भएको छ । 



प्रहरी समयमा नआउँदा आक्रमणकारी भागेको पीडितको गुनासो छ । 

साम्पाङले मल्लको आलोचना गर्दै उनको नेतृत्वमा शान्ति सुरक्षा राम्रो हुन नसकेको बताएका छन् । 



 



  • प्रकाशित मिति : २६ भदौ, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया