काठमाडौं– आज सुन प्रतितोला ६० हजार ५ सयमा कारोबार भइरहेको छ ।
हिजो प्रतितोला ६० हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला एक सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोही मूल्यमा कारोबार भएको चाँदी आज स्थिर रहि कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।