Sun, 26 May, 2019


सुन प्रतितोला एक सयले घट्यो
फरकधार / फागुन ३०, २०७५

काठमाडौं– आज सुन प्रतितोला ६० हजार ५ सयमा कारोबार भइरहेको छ । 

हिजो प्रतितोला ६० हजार ६ सयमा कारोबार भएको सुन आज प्रतितोला एक सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोही मूल्यमा कारोबार भएको चाँदी आज स्थिर रहि कारोबार भइरहेको छ । 
 


यो पनि नछुटाउनुहोस्