\


सेयर बजारमा सामान्य अंकको वृद्धि
फरकधार / १ असोज, २०८०
यो सामग्री सेयर गर्नुहोस्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सातामा कारोबारको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ । आइतबार राताम्य भएको बजारमा आज सुधार आएको हो । बजार आज ४.२६ अंकले बढेर १९६९.१८ बिन्दुमा बन्द भएको छ । 

आज बैंकिङ समूहको सेयर मूल्य घटेको छ । बैंकिङ समूहको सेयर मूल्य ०.४० प्रतिशतले घट्दा अन्य १२ उपसूचकमा भने हरियाली आएको छ ।

सोमबार २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता सेयर किनबेच हुदाँ ८७ करोड ४ लाख ४४ हजार १५६ रुपैयाँको कारोबार भएको छ ।





  • प्रकाशित मिति : असोज १, २०८० साेमबार १५:४९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया