बागमती प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दैछ । आजको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूची छ ।
हिजोको बैठकमा सो विधेयक पेस गरिएको थियो । संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेस गरेको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।