हलहरूले कम शो दिएको भन्दै चलचित्र ‘दिमाग खराब’ निर्माण टोलीले चलचित्र प्रदर्शन रोकिएको छ । विदेशी चलचित्रहरु बराबर शो नदिएसम्म चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कडेलले विज्ञप्ति मार्फत जनाएका छन् ।
फिल्मले शो नपाए बरु वैकिल्पक विधिबाट फिल्म देखाउने समेत विज्ञप्तिमा भनिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।