संयुक्त राज्य अमेरिकाले शुक्रबार यमनमा हुथीविरुद्ध आफ्नो हमला जारी राखेको छ ।
नेशनल सेक्युरिटी काउन्सिलका रणनीतिक सञ्चारका संयोजक जोन किर्बीले ह्वाइट हाउसको दैनिक प्रेस ब्रिफिङमा शुक्रबार अमेरिकी सेनाले हुथीविरुद्ध आक्रमण जारी राखेको बताए ।
उनले अमेरिकी सेनाले यमनमा हुथी लक्ष्यविरुद्ध तीन सफल आत्मरक्षा हमला गरेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।