काठमाडौं— लगानी सम्मेलनको अन्तिम दिन लगानी बोर्ड र आइएफसीबीच स्पेसल इकोनोमिक जोन (विशेष औद्योगिक क्षेत्र) बनाउने सम्झौता भएको छ ।
यो सिमारामा बन्ने सेजका लागि भएको सम्झौता हो । यो पिपिपी मोडलमा हुने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।