अरुण तेस्राेमा लगानी

काठमाडाैं— ९ सय मेगावटकाे अरुण तेस्राेका लागि स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका छन् । याे भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरेको छ ।

लगानीकाे याे घाेषणा लागनी सम्मेलनकाे समापन कार्यक्रममा गरिएकाे हाे । 





  • प्रकाशित मिति : चैत १६, २०७५ शनिबार १७:३६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया