पहिचानवादी र कोशी प्रदेश सरकारका प्रतिनिधिबीच आज दोस्रो दिनको बसेको बैठकमा सहमति जुटेको छ । हिजो बसेको वार्तामा दुवै पक्षले आफ्ना कुरा राखेका राखे पनि आज शुक्रबार फेरि बसेको बैठकले सहमति जुटाएको हो ।
बैठकले प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति गरेको छ ।
यस्तो छ सहमति
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।