Mon, 25 May, 2020


बारापर्सामा हावाहुरीको वितण्डा, पाँच तस्वीर
फरकधार / चैत १८, २०७५

काठमाडौं— आइतबार साँझ तराईका दुई जिल्ला बारा र  पर्सामा गएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ । प्रदेश २ सरकारले मृतक परिवारलाई जनही ३ लाख दिने घोषणा गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले फरक धारलाई दिएको जानकारीअनुसार उनीहरु अहिले आँधी प्रभावित क्षेत्रको अवलोकनमा गएका छन्, तत्काल उद्धारमा जुटेका छन् । स्थानीय केही व्यक्तिहरुले फेसबुकमा राखेका केही तस्वीरहरु हामीले यहाँ राखेका छौँ:



 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्