बारापर्सामा हावाहुरीको वितण्डा, पाँच तस्वीर

काठमाडौं— आइतबार साँझ तराईका दुई जिल्ला बारा र  पर्सामा गएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ । प्रदेश २ सरकारले मृतक परिवारलाई जनही ३ लाख दिने घोषणा गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले फरक धारलाई दिएको जानकारीअनुसार उनीहरु अहिले आँधी प्रभावित क्षेत्रको अवलोकनमा गएका छन्, तत्काल उद्धारमा जुटेका छन् । स्थानीय केही व्यक्तिहरुले फेसबुकमा राखेका केही तस्वीरहरु हामीले यहाँ राखेका छौँ:

 





  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार १०:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया