दिल्लीको टिममा सन्दीप परे, पन्जाबको टिममा क्रिस गेल परेनन्

काठमाडौं— इन्डियन प्रिमियर लिग (आइपिएल)को आजको खेल किंग्स इलेभेन पन्जाब र दिल्ली क्यापिटल्सबीच हुँदै छ । पन्जाबले आजको खेलमा वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेललाई प्लेइङ इलेभेनमा राखेको छैन । 

यता, दिल्ली क्यापिटल्सको टिममा नेपाली बलर सन्दीप लामिछाने परेका छन् । मोहालीमा हुने खेलमा पन्जाबविरुद्ध दिल्लीले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । दिल्लीले आफ्नो टिममा एक खेलाडी परिवर्तन गरेको छ । 





  • प्रकाशित मिति : चैत १८, २०७५ साेमबार २०:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया