logo-img

नयाँ समीकरणको मोडल तयार गर्न नयाँ गठबन्धनका तीन दलको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक बसेको बसिरहेको छ ।

नयाँ समीकरणको मोडल तयार गर्न तीन दलको बैठक बसिरहेको हो । 

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन, एमालेबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल र रास्वपाबाट रवि लामिछाने सहभागी छन् । 





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया