दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराही उपमहानगरपालिका १५ मा शुक्रबार देखी सुरु भएको १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा सोमबार विभिन्न देशका कलाकारहरूले आ-आफ्नो प्रस्तुति देखाएका छन् । महोत्सवमा नेपाल सहित १३ देशका तीन सय बढी कलाकारहरूको प्रस्तुति रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।