७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

विराटनगरमा स्टाफ नर्सको हत्या, बाथरुममा शव फेला
प्रतीकात्मक तस्बिर

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ । प्रहरीका अनुसार सिरहा घर भएकी २२ वर्षीया चन्द्रिका कुमारी दासको हत्या भएको हो ।

दासको कोठा अस्पताल नजिकै रहेको छ । सोही कोठाको बाथरुममा दासको शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो । 



घटनाको विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : २ चैत, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया