लिभरपुल फेरि शीर्ष स्थानमा उक्लियो

एजेन्सी— मोहमद सलाहको गज्जबको गोलले साउथ एम्प्टनलाई ३–१ ले पराजित गर्न सकेको लिभरपुल इंग्लिस प्रिमियर लिगको अंक तालिकाको शीर्ष स्थानमा फेरि पुगेको छ । 

खेलको १० मिनेट बाँकी हुँदा लिभरपुल साउथ एम्प्टन १ १ गोलको बराबरीमा थिए । तर, त्यही समयमा सलाहले गोल गरे । यो खेलमा गोल नगरेको भए सलाह लगातार ६ इंग्लिस प्रिमियर खेलमा गोलरहित हुन्थे । 

२ गोलले जितेसँगै लिभरपुरले म्यानचेस्टर सिटीलाई उछिन्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । २ अंकले अगाडि रहेको लिभरपुलले सिटीभन्दा एक खेल बढी खेलेको छ । 





  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार ८:८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया