ओलम्पिक एसिया क्षेत्र महिला फुटबल छनाेट : इन्डोनेसिया र नेपाल भिड्दै

काठमाडाैं– ओलम्पिक खेलकुद महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणकाे खेलमा नेपाल र इन्डोनेसियाबीच प्रतिस्पर्धा हुँदै छ ।

छनोटको दोस्रो चरणबाट बाहिरिसकेको नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा भारतसँग हार ब्यहोरेको थियो ।

नेपाली महिला फुटबल टिमकाे इन्डोनेसियासँग याे पहिलाे खेल हाे । इन्डोनेसिया छनोट चरणको दुई खेलमा हार ब्यहोर्दै बाहिरिसकेको छ ।

खेल बहतु रंगशालामा नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।





  • प्रकाशित मिति : चैत २६, २०७५ मंगलबार ८:१६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया