सुनको भाउ घट्यो

काठमाडौं– नेपाली बजारमा बुधबार सुन ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

मंगलबार ६० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार दुई सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस्तै, तेजाबी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ । यस्तै, चाँदी बुधबार तोलामा १० घटेर ७ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार १३:२६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया