Thu, 14 Nov, 2019


आइपिएलमा बुधबार मुम्बई र पञ्जाब भिड्दै
फरकधार / चैत २७, २०७५

काठमाडाैं– आइपिएल क्रिकेट अन्तर्गत बुधबार बुधबार मुम्बई इन्डियन्स र किंग्स इलाभेन पञ्जाब भिड्ने भएका छन् । अहिलेसम्म यी दुई टिमका बीचमा भएका २३ खेल मध्ये १२ मा मुम्बई र ११ मा पञ्जाब विजयी भएका छन् । 



मुम्बईको घरेलु मैदान वानखडेमा यी दुई टिम ८ पटक भिड्दा दुवैले ४–४ खेल जितेका छन् । बुधबारको खेलअघिसम्म पञ्जाबले ६ खेलबाट ८ अंक जोड्दा मुम्बईले ५ खेलबाट ६ अंक जोडेको छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्