आइपिएलमा बुधबार मुम्बई र पञ्जाब भिड्दै

काठमाडाैं– आइपिएल क्रिकेट अन्तर्गत बुधबार बुधबार मुम्बई इन्डियन्स र किंग्स इलाभेन पञ्जाब भिड्ने भएका छन् । अहिलेसम्म यी दुई टिमका बीचमा भएका २३ खेल मध्ये १२ मा मुम्बई र ११ मा पञ्जाब विजयी भएका छन् । 

मुम्बईको घरेलु मैदान वानखडेमा यी दुई टिम ८ पटक भिड्दा दुवैले ४–४ खेल जितेका छन् । बुधबारको खेलअघिसम्म पञ्जाबले ६ खेलबाट ८ अंक जोड्दा मुम्बईले ५ खेलबाट ६ अंक जोडेको छ ।





  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार १४:३४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया