सरकार र प्रतिपक्षीविरुद्ध नेविसंघले खबरदारी–सभा गर्ने

काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको अराजकता र प्रतिपक्षी दलको मौनताविरुद्ध खबरदारी गर्ने भएको छ । 

दुईतिहाइ बहुमतको सरकारले एकपछि अराजक काम गर्दै गएको, तर प्रतिपक्षी दल कांग्रसले त्यसमा मौनता प्रकट गरेको भन्दै आफ्नै मातृ पार्टी कांग्रेसविरुद्ध नेविसंघले खबरदा।री गर्न लागेको हो ।

नेविसंघले यही चैत २९ गते शुक्रबारका दिन प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ प्रांगणमा बिहान ११ बजेबाट खबरदारी सभा गर्न लागेको संघका निवर्तमान महामन्त्री कुन्दन काफ्लेले जानकारी दिए ।
 





  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार १४:५५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया