राजपाले सांसद चाैधरीकाे रिहाइकाे माग गर्दै आज देशभर प्रदर्शन गर्ने

काठमाडाैं– टिकापुर घटनामा पुर्पक्षका लागि जेलमा रहेका सांसद रेशम चाैधरीकाे रिहाइकाे माग राख्दै राष्ट्रिय जनता पार्टी नेपालले शुक्रबार देशभर प्रदर्शन गर्न लागेकाे छ ।

राजपाले आज सबै जिल्लामा काेणसभा र प्रदर्शनका लागि गर्ने तयारी गरेकाे छ । 

सांसद चाैधरीकाे रिहाइबाहेक संविधान संशोधन गर्नुपर्ने, राजबन्दीहरूका मुद्दा फिर्ता गर्नुपर्ने,लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने,जन्मसिद्धका नागरिकलाई वंशजको नागरिकता दिनुपर्नेलगायतका माग राजपाका छन् ।





  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार ८:१७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया