Thu, 27 Jun, 2019


ठाकुरको संयोजकत्वमा राजपा महाधिवेशन मूल आयोजक समिति गठन, मिति भने सर्ने
फरकधार / चैत २८, २०७५

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले महाधिवेशन मूल आयोजक समिति’ गठन गरेको छ । नेता महन्त ठाकुरको संयोजकत्वमा ‘महाधिवेशन मूल आयोजक समिति’ गठन भएको हो । 



राजपाको २६–२८ चैतमा काठमाडौंमा बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले समिति गठन गरेको हो । यसअघि राजपाले ७–९ वैशाखका लागि महाधिवेशनको मिति तय गरेको भए पनि तयारी नपुगेको भन्दै नयाँ मिति तय गर्नका लागि ८ वैशाखमा पार्टी पदाधिकारी बैठक बोलाएको छ । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्