ठाकुरको संयोजकत्वमा राजपा महाधिवेशन मूल आयोजक समिति गठन, मिति भने सर्ने

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले महाधिवेशन मूल आयोजक समिति’ गठन गरेको छ । नेता महन्त ठाकुरको संयोजकत्वमा ‘महाधिवेशन मूल आयोजक समिति’ गठन भएको हो । 

राजपाको २६–२८ चैतमा काठमाडौंमा बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले समिति गठन गरेको हो । यसअघि राजपाले ७–९ वैशाखका लागि महाधिवेशनको मिति तय गरेको भए पनि तयारी नपुगेको भन्दै नयाँ मिति तय गर्नका लागि ८ वैशाखमा पार्टी पदाधिकारी बैठक बोलाएको छ । 





  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार १८:८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया