८० न्यायाधीश नियुक्तिविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं— दुई वर्षअघि नियुक्त ८० जना न्यायाधीश नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले बदर गरिदिएको छ । 

पाँच सदस्यीय संवैधानिक इजलासले न्यायाधीश नियुक्ति खारेजीको माग गर्दै परेको रिट शुक्रबार खारेज गरेको हो । 

उच्च अदालतका लागि नियुक्त भएका न्यायाधीशले अब यथावत् रुपमा काम गर्न पाउनेछन् ।





  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार १७:११:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया