नेपालीको थाप्लोमा सात हजार ऋण बढ्यो, हरेकको थाप्लोमा ३१ हजार सात सय ५०

काठमाडौं– यो वर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ । 

अघिल्लो सालभन्दा नेपालीको थाप्लोमा ऋणको भार बढेको देखिएको छ ।

गत वर्ष नेपालीको थाप्लोमा करिब २४ हजार मात्रै ऋण थियो । यस वर्ष गत वर्षभन्दा सात हजारले ऋण बढेको हो ।

शुक्रबार महालेखाले सार्वजनिक गरेको २०७५–०७६को आर्थिक प्रतिवेदनले यस्तो तथ्यांक देखाएको हो । 





  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार १७:२८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया