Mon, 22 Apr, 2019


नेपालीको थाप्लोमा सात हजार ऋण बढ्यो, हरेकको थाप्लोमा ३१ हजार सात सय ५०
फरकधार / चैत २९, २०७५

काठमाडौं– यो वर्षबाट एक नेपालीको थाप्लोमा ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ । 

अघिल्लो सालभन्दा नेपालीको थाप्लोमा ऋणको भार बढेको देखिएको छ ।

गत वर्ष नेपालीको थाप्लोमा करिब २४ हजार मात्रै ऋण थियो । यस वर्ष गत वर्षभन्दा सात हजारले ऋण बढेको हो ।

शुक्रबार महालेखाले सार्वजनिक गरेको २०७५–०७६को आर्थिक प्रतिवेदनले यस्तो तथ्यांक देखाएको हो । 



यो पनि नछुटाउनुहोस्