logo-img

कोशी प्रदेश सभाको अधिवेशन आह्वान
फाइल तस्बिर

कोशी प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते विहान ११ बजेका लागि वैठक आह्वान गरेका छन् । 

प्रदेश प्रमुख खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गरेका हुन् ।  





  • प्रकाशित मिति : वैशाख २८, २०८१ शुक्रबार १६:२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया