logo-img

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । 

मधेशमा माओवादीबाट विनाविभागीय मन्त्री रहेका भरतप्रसाद शाह  र उद्योग, बाणिज्य तथा पर्यटन मन्त्री रहेका युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाएका हुन् ।  





  • प्रकाशित मिति : वैशाख ३०, २०८१ आइतबार १६:३१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया