logo-img

मुम्बईमा होडिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

भारतको मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा कम्तीमा १४ जनाको ज्यान गएको छ । १५ हजार वर्गफिटको सो होर्डिङ बोर्ड ढल्दा ७४ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

७० मिटर लामो होर्डिङ बोर्ड घर र पेट्रोल स्टेसनमा खसेको थियो । मुम्बईमा वर्षा र धुलोको आँधीले रुख ढलेसँगै बिलबोर्ड खसेको थियो ।​



होर्डिङ बोर्ड खसेर सवारी साधन च्यापिएका छन् । घटनास्थलमा उद्धारको काम जारी छ । 





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया