logo-img

मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?
फाइल तस्बिर

सरकारले संसदमा पेस गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रपतिले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित भएको बताएकी हुन् । 



‘राष्ट्रपतिले संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित गर्‍यो,’ उनले भनिन् । 

यस्तै, मन्त्रिपरिषद् बैठकले आर्थिक वर्षको अगावै १६ औं पञ्चवर्षीय योजना परिमार्जनसहित पारित गर्ने निर्णय पनि गरेको प्रवक्तासमेत रहेकी शर्माले जानकारी दिइन् ।





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया