Sun, 16 Jun, 2019


बझाङमा भूकम्पकाे धक्का
फरकधार / बैशाख २, २०७६

काठमाडाैं– बझाङमा केन्द्रबिन्दु बनाएर साेमबार विहान भूकम्प गएको छ । ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएकाे छ । 



बिहान ४:२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिकाकाे कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का ठूलो महसुस गरिएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्