logo-img

सन्दीप लामिछानेको मुद्दाको बहस सकियो, न्यायाधीशले मगाए सिसिटिभी फुटेज

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ । 

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा हिजोदेखि मुद्दाको सुनुवाइ भएको हो । 

दुवै पक्षका वकिलको बहस साथै जवाफी बहस भर्खरै सकिएको छ ।

फैसलाअघि न्यायाधीशले होटलको सिसिटिभी फुटेज हेर्ने बताएका छन् ।

आजै सो मुद्दाको फैसला आउने बताइएको छ ।  





  • प्रकाशित मिति : जेठ २, २०८१ बुधबार १६:०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया